IME Life New

बैंकहरुले कर्मचारी दायित्वको बीमांकीय मूल्यांकन गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब कर्मचारी दायित्वको बीमांकीय मूल्यांकन गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित निर्देशनमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी दायित्वको बीमांकीय मूल्यांकन (एक्चुअरियल भ्यालुएसन) गराउँदा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)को प्रावधानअनुरुप विगतको तथ्यांकमा आधारित हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Esewa
Crest

यसका साथै आन्तरिक लेखापरीक्षणबाट त्यस्तो तथ्यांक तथा अनुमानहरु प्रमाणित गरेपश्चात मात्र बीमांकीय मूल्यांकन गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान पनि राष्ट्र बैंकले एकीकृत निर्देशनमा थप गरेको छ।

यसअघि एकीकृत निर्देशनमा बीमांकीय मूल्यांकनसम्बन्धी व्यवस्था थिएन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS