IME Life New

हिमालयन ८०-२० को लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

Esewa
Crest

घोषित लाभांशअनुसार यो योजनाका इकाइधनीहरुलाई कुल ६ करोड रुपैयाँ वितरण गरिने क्यापिटलले जनाएको छ।

लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति भने छिट्टै तय गरिने योजना व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS