IME Life New

प्रधानमन्त्री विपद राहत कोषमा ओरिएण्टल इन्स्योरेन्सको रू १५ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय निर्जीवन बीमकको शाखा ओरिएन्टल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद योगदान गरेको छ।

इन्स्योरेन्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमवापत १५ लाख रूपैयाँको चेक शुक्रबार हस्तान्तरण गरेको हो। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटोन चक्रवोर्ती र नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्लाले संयुक्तरूपमा सहयोग राशीवापतको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

ओरिएण्टल इन्स्योरेन्स भारत सरकारको स्वामित्व भएको निर्जीवन बीमक हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS