IME Life New

गलत साबित भयो एलन मस्कको निर्णय, ८०%ले घट्यो ‘एक्स’को मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलन मस्कको करिब २ वर्षपहिले माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर (एक्स) किन्ने निर्णय गलत साबित भएको छ।

मस्कले एक्स किनेपछि थुप्रै नीतिगत परिवर्तन गरेका छन्। उनले आम्दानी बढाउन थुप्रै निर्णय पनि गरे। तर, अहिले एक्सको बजारभाउ ८० प्रतिशतले घटेको छ।

Esewa
Crest

मस्कले २०२२ अक्टोबरमा उक्त कम्पनी ४४ अर्ब डलरमा किनेका थिए। गत अगस्टको अन्तिमसम्मको मूल्यांकनअनुसार एक्सको बजारभाउ ९.४ अर्ब डलरमा झरेको छ।

फोब्र्सका अनुसार मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २६९.८ अर्ब डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS