IME Life New

बैंकिङ प्रणालीमा एकैदिन रु. ८ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी भने सुस्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज १४ गते एकैदिन ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ।

असोज १४ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६५ खर्ब ६४ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

यो दिन बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५२ खर्ब ४४ अर्ब रुपैयाँ थियो। कर्जाको माग भने सोचेजस्तो बढ्न सकेको छैन।

असोज १४ मा बैंकहरुको औसत सीडी रेसियो ७८.५२ प्रतिशत र अन्तरबैंक ब्याजर ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS