IME Life New

स्वाबलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/ ८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभाश प्रस्ताव गरेको हो ।

कम्पनीले हालकायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० करोड ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत ले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest
1727510075863

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS