IME Life
GBIME

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भिसा इन्टरनेशनलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लाई सम्मान गरेको छ  । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा Excellence in New  Payment Flows-Issuer बाट उक्त कम्पनी सम्मानित भएको  हो ।

विगत चार दशकदेखि ग्राहकहरुलाई गुणस्तर सेवा दिंदै आएको उक्त कम्पनीले आगामी दिनहरुमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Crest

हाल कम्पनीको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS