IME Life New

गरिमा क्यापिटलले ल्यायो बम्पर दशैंतिहार अफर, स्मार्ट वाच जित्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर ल्याएको छ । क्यापिटलले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरी असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि “बम्पर दशैंतिहार अफर” ल्याएको हो ।

उक्त योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरोशेयर खाता खोल्दा लक्की ड्रमार्फत् भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन् । जसका लागि असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म कम्पनीमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

Esewa
Crest

यो अफर अन्तरगत खाता खोल्न कमलपोखरी, काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु तथा गरिमा क्यापिटलको वेबसाइट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS