IME Life New

नेपालमा बीमा साक्षरताका लागि प्रविधिको प्रयोग गर्ने रणनीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरताका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्ने भएको छ। प्राधिकरणले सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा २०८१ को मस्यौदामा साक्षरताका लागि प्रविधिको प्रयोगलाई रणनीतिका रुपमा प्रयोग गर्ने प्रस्ताव गरिएको छ।

प्राधिकरणद्वारा सोमबार सार्वजनिक गरिएको मस्यौदामा बीमा साक्षरताका लागि अपनाइने ५ वटा रणनीतिमा प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय आबद्धता कायम गर्ने रणनीति पनि समावेश गरिएको छ। यो रणनीति कार्यान्वयनका लागि ५ वटा उपाय प्रस्ताव गरिएका छन्ः

Esewa
Crest

१. बीमासम्बन्धी नवीन अवधारणाको खोजी गर्दै त्यसलाई नेपालमा कार्यान्वयन गरिने।

२. डिजिटल वित्तीय साक्षरतालाई प्राथमिकताका साथ प्रयोग गरिने।

३. डिजिटल बीमा सेवाहरुका बारेमा जागरुकता बढाइने।

४. अन्तर्राष्ट्रिय मापदण्ड तथा स्थानीय आवश्यकताअनुरुप बीमा सेवाको स्तरमा अभिवृद्धि गरिने।

५.आधुनिक बीमा प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाइने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS