काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजोज मान श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलााई सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि थप चार वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।
1726374018731प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।