IME Life New

वेब होस्टिङको पैसा नतिर्दा बन्द भएको बीमा प्राधिकरणको वेबसाइट आजदेखि खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणको वेबसाइट तीन दिनपछि बिहीबारदेखि खुलेको छ। प्राधिकरणले वेब होस्टिङको लागि वार्षिक नविकरण शुल्क भुक्तानी नगरेकाले भुक्तानी नगर्दा लगातार तीन दिनसम्म यसको वेबसाइट डाउन भएको थियो ।

प्राधिकरणको बेवसाइट एनआइए डट जिओभी डट एनपि सोमबारदेखि मंगलबारसम्म लगातार तीन दिन डाउन भएको थियो । प्राधिकरण श्रोतका अनुसार वेब होस्टिङवापतको शुल्क भुक्तानी गरेपछि बिहीबारदेखि वेबसाइट पुनः सञ्चालनमा आएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS