IME Life New
GBIME

डलरको भाउ नयाँ उचाइमा, नेपाली मुद्रा इतिहासकै कमजोर

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको भाउ आज भदौ २१ गते फेरि नयाँ कीर्तिमानी उचाइमा पुगेको छ। योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

Crest

यसअघि गत साउन २९ गते १ अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS