IME Life New

एनएमबि बैंकले रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने, लाभांश दर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ।

बैंक सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय बैठकले गरेको छ।

Esewa
Crest

बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार शेयर जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS