GBIME
IME Life

अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुधबार शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

SKYWELL
Crest

कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आइपीओ निष्काशन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले हाल रियल स्टेट, शेयर बजार लगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS