IME Life New

फर्स्ट माइक्रोफाइनान्सको अध्यक्षमा अर्याल चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल चयन भएका छन् । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकले प्रतिनिधिको रुपमा सुरेन्द्र राज रेग्मीको सट्टामा अर्याललाई प्रतिनिधिको रुपमा पठाएकाले बाँकी अवधिका लागि सञ्चालक नियुक्त गरिएको हो ।

Esewa
Crest
1724820868098

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS