IME Life New

सम्पदा लघुवित्तको २.१४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको २ लाख १४ हजार ६७४ कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई संस्थाको यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीले तोकिएको म्यादभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी तनहुँको बन्दीपुर–१ डुम्रेस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS