IME Life New

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले मंगलबारदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा जोसुकै व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ताले कम्पनीको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयरको परिमाण उल्लेख गरेर आवेदन दिनुपर्नेछ। कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण र मूल्य भने सूचनामा उल्लेख गरेको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS