IME Life New

ज्योति विकास बैंकका ग्राहकले ट्रयान्क्विलिटी स्पामा विशेष छूट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ ।  जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

साथै, Tranquility Wellness Card (TWC)  धारक कम्पनीका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS