IME Life New

शेयर संरचना परिवर्तन गर्दै मेरो माइक्रोफाइनान्स, संस्थापक र सर्वसाधारणको अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै शेयर संरचना परिवर्तन गर्दै संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरिने जानकारी गराएको हो। हाल संस्थामा संस्थापक समूहको ५९.४० प्रतिशत र सर्वसाधारणको ४०.६० प्रतिशत शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

शेयर संरचना परिवर्तन संस्थाले ८.४० प्रतिशत संस्थापक शेयर सर्वसाधारणका रुपान्तरण गर्नेछ। संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीलाई ३५ दिनभित्र नुवाकोटको बट्टारस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न संस्थाले सूचित गरेको छ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गर्न मञ्जुर रहेको मानिने संस्थाले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS