IME Life New

दुई मनिचेन्जर कम्पनीमाथि राष्ट्र बैंकको एक्सन, लाइसेन्स रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेन्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ।

केन्द्रीय बैंकले काठमाडौंको ठमेलस्थित रेन्बो मनिचेन्जर र ललितपुरको पुल्चोकस्थित कसा मनिचेन्जरको लाइसेन्स रद्द गरेको हो।

Esewa
Crest

मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमवाली, २०७७ (चौथो संशोधन)को विनियम १९ को उपविनियम (३)मा भएको व्यवस्थाबमोजिम समयमै नवीकरण नगरेकोले दुवैको इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS