GBIME
IME Life

नयाँ उचाइमा अमेरिकी डलरको भाउ, कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी डलरको भाउ आज साउन १९ गते नयाँ कीर्तिमानी उचाइमा पुगेको छ। योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

SKYWELL
Crest

यसअघि गत साउन १३ गते १ अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो। आज यो रेकर्ड ब्रेक भएको छ।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS