काठमाडौं । कुमारी बैंकको फोनपे सेवा आवरुद्ध हुने भएको छ । बैंकको आज साउन १५ गते राती ११ः५५ बजेबाट भोलि साउन १६ गते विहान ३ बजेसम्म फोनपे सर्भिस लिमिटेडको कोर फायरवाल स्थान्तरण गर्नुपर्ने भएकाले उक्त समउअवधिका लागि सबै सेवा आवरुद्ध हुने भएको हो । यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।
कुमारी बैंकको फोनपे सेवा आवरुद्ध हुने
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...