IME Life New

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट उक्त पदमा चयन गरेको हो । उनलाई साउन १५ गतेदेखि लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

1722313338821

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS