SKIP THIS

National Insurance
IME Life

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका ७ को पनौती बसपार्कमा स्थानान्तरण गरेको हो ।

आज साउन १३ गते आइतबारबाट नियमित रुपमा बैंकले पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS