SKIP THIS

National Insurance
IME Life

समृद्धि फाइनान्सले प्रज्ञा स्मार्ट पार्कमा गर्यो बृक्ष रोपण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सको नारायणगढ शाखाले शनिवार बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । चितवनको भरतपुर १ स्थित प्रज्ञा स्मार्ट पार्कमा विभिन्न फलफूलका बृक्ष रोपण गरिएको थियो ।

कम्पनीले गत हप्ताबाट शुरु भएको बृक्षरोपण कार्यक्रम साउन महिनाभर अन्य शाखा कार्यालयहरुबाट पनि गर्ने योजना रहेको बताएको छ ।

Prabhu
Crest

कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत नगद कारोबार,आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS