IME Life

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । यसअघिका सीईओ लक्ष्मण चालिसेले एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई २०७७ कात्तिक ४ गतेदेखि कार्यभार सम्हाल्दै आएका थिए । उनलाई बैंकले यही साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता बोलाएपछि कम्पनीले सीईओमा चोलराज शर्मा जोशीलाई नियुक्त गरेको हो ।

कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले चोलराजलाई साउन ७ गतेदेखि लागू हुने गरी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS