IME Life New

सिन्धु विकास बैंकको कम्पनी सचिवमा न्यौपाने नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ४३५औं बैठकको निर्णयले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS