IME Life New

गरिमा विकास बैंकको सवा ४ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको सवा ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई बैंकको संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीले खरिद आवेदन दिनुपर्नेछ।

Esewa
Crest

आउँदो भदौ ६ गतेभित्र बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सकिने बैंकले जनाएको छ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS