IME Life
GBIME

स्टार माइक्रो इन्स्योरेन्सले साउन ८ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दैछ । कम्पनीले साउन ८ गतेदेखि १० गतेसम्म तीन दिने लघु निर्जीवन बीमाअभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

तालिम बिहान १० बजेदेखि अनलाइन तथा भौतिक उपस्थितिबाट हुने जनाइएको छ । छ । तालिम काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा सञ्चालन गरिने छ । तालिम लिन ईच्छुकले कम्पनीको ग्लोबल लाइएमई बैंक कमलादी शाखाको बैंक खातामा ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने जनाएको छ ।

Crest

उक्त तालिममा सहभागि हुनका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक व्यक्तिले आवश्यक कागजात सहित प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा साउन ६ गतेभित्र भित्र सम्पर्क गर्न  कम्पनीले भनेको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS