IME Life New

बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी, के–के गरिएका छन् व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी भएको छ। अर्थ मन्त्रालयले मार्गदर्शन जारी गरेको हो।

संघीय संसदबाट पारित भएको वार्षिक बजेट राष्ट्रपति रामचन्द्र पौडेलले गत असार ३० गते प्रमाणीकरण गरेका थिए। चालु आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयअन्तर्गतका निकायहरुमा विनियोजित रकम प्रचलित कानुनबमोजिम खर्च गर्न गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्ने गराउनेसमेतको जिम्मेवारी विश्वास अर्थ मन्त्रालयले लिएको छ।

Esewa
Crest

बजेटले लिएका उद्देश्य प्राप्तिका लागि उपलब्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा विश्वसनीयता, प्रभावकारिता र दक्षता कायम गर्न पनि अर्थले निर्देशन दिएको छ।

बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले मार्गदर्शनमार्फत विभिन्न व्यवस्था गरेको छ।

यस्तो छ बजेट कार्यान्वयनसम्बन्धी मागदर्शन

आर्थिक-वर्ष-२०८१_८२-को-बजेट-कार्यान्वयन-सम्बन्धी-म_240718_090754

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS