Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना ४ जना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

बैंकले तोकेको उक्त समयावधिभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन पेश नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS