IME Life New

मातृभूमि लघुवित्तको अध्यक्षमा शर्मा चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन्। कम्पनीको गत असार २७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शर्मालाई चयन गर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले शम्भुप्रसाद घिमिरे,खडानन्द सापकोटा,भरतबहादुर हमाल,अर्जुन श्रेष्ठ, सुष्मा गौतम र बिमला गौतमलाई सञ्चालक समितिमा चयन गरेको छ । गत बिहीबारदेखि उक्त कम्पनीले एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो ।

Esewa
Crest
1720775940373

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS