IME Life New

दुई लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दुई लघुवित्तको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको हो ।नेप्सेले दुबै कम्पनीको शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरेको हो ।

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकापसमा गाभिए पछि सम्पदा लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३० गतेबाट एकीकृत वित्तीय कारोबार गर्न लागेसँगै कारोबार रोक्का गरको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS