IME Life

दुई लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दुई लघुवित्तको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले दुबै लघुको शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरेको हो ।

किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई असार २७ गतेबाट मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेसँगै नेप्सेले कारोबार रोक्का गरेको हो ।

Prabhu
Crest
1720606010857

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS