IME Life New

आईसीएफसी फाइनान्सको ३ अर्ब ऋणपत्र धितोपत्र बोर्डको पाइपलाइनमा, कति पाइन्छ ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले गत असार १८ गते ऋणपत्र निष्कासनको अनुमति माग्र्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गर्नेछ। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १ लाख २० हजार इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

आईसीएफसी फाइनान्सको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS