Connect IPS
IME Life

बैंकमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर पनि ३% भन्दा कम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म ६३ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबारसम्म ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा बिहीबार स्थिर रहेको छ।

Prabhu
Crest

बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

सीडी रेसियो घट्दै ७८.५९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७८.८० प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS