IME Life New

लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य प्रचलित कानुनबमोजिम शेयर बिक्री गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS