IME Life New

सिन्धु विकास बैंकको अध्यक्षमा सुवेदी चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले सुवेदीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

उनी कर्मचारी सञ्चय कोषका तर्फबाट सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व गर्नेछन् । यसअघि कम्पनीले गत असार १३ गते अध्यक्षमा निभा डंगोल श्रेष्ठलाई चयन गरेकोमा पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै अध्यक्षमा सुवेदीलाई चयन गरेको हो ।

Esewa
Crest
1720349225537

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS