IME Life New

क्लासिक टेकको असारे झरी विशेष रिचार्ज अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले बफादार ग्राहकका लागि असारको पानी झमझम १७ महिना धमाधम अफर सार्वजनिक गरेको छ।

क्लासिक टेकका अनुसार इन्टरनेटको वार्षिक नविकरण शुल्क भुक्तानी गर्दा विद्यमान ग्राहकले थप ५ महिना अर्थात पुरा १७ महिनाको रिचार्ज पाउनेछन् । यसबाहेक ५० प्रतिशतसम्म छुट र वाई-फाई सिक्स भएको ड्युअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर सित्तैमा प्राप्त गर्नेछन् ।

Esewa
Crest

ग्राहकले क्लासिक टेक मोबाइल एप अथवा नजिकैको शाखामा गएर अफरको सुविधा लिन सक्ने कम्पनीले बताएको छ । साथै वालेट पार्टनर सेलपेमार्फत रिचार्ज गर्दा एक जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्ने बताइएको छ ।

सेल पे डिजिटल वालेटमार्फत भुक्तानी गर्ने नयाँ वा पुराना ग्राहकले हरेक महिना आईप्याड र एप्पल वाच जित्न सकिने अफरसमेत छ ।
कम्पनीले नयाँ ग्राहकका लागि ६१९ रुपैयाँमा २०० एमबीपीएस इन्टरनेट जडान,​ आईपी टिभी र वाई-फाई सिक्स भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर समेत दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS