IME Life
GBIME

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाका शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन दिएअनुसार लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ रहेको छ ।

उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Crest

लघुवित्तले तोकिएको उक्त समयभित्र कम्पनीका संस्थापकबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिने बताएको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS