Connect IPS
IME Life

सिटिजन्स बैंकद्वारा विद्यालयका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले बझाङ जिल्लाको गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालय भवन पुनर्निर्माणको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएको र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले कम्पनीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो ।

Prabhu
Crest

यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केहि सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।

कक्षा १ देखि १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत छन् । कम्पनीले देशैभरी फैलिएका १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५६ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान लक्ष्य रहेको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS