IME Life New

बैंकबाट एकै दिन घट्यो ३ अर्ब रुपैयाँ निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शुक्रबारसम्म ६२ खर्ब ८० अर्ब रहेको निक्षेप शनिबारसम्म ६२ खर्ब ७७ अर्ब पुगेको हो।

त्यस्तै शुक्रबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३६ अर्ब रहेकोमा शनिबार ५१ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

Esewa
Crest

शनिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ५७ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ । सिडी रेसियो बढ्दै ७९.६८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ७९.६५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS