IME Life New

यो फाइनान्सले पनि शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्सले शेयरधनीहरुलाई निराश बनाएको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश वितरण नगर्ने भएको हो।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

Esewa
Crest

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS