IME Life New

सिडी रेशियो८० प्रतिशत तल आयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडी रेशियो घट्दै ७९.८३ प्रतिशत कायम भएको छ । अघिल्लो दिन सिडी रेशियो ७९.८७ प्रतिशत थियो । सिडी रेशियो घट्दै जानुले बैंकमा लगानीयोग्य पैसा थुप्रिदै जानुको संकेत गर्दछ । कर्जाको माग कम हुँदा बैंकमा लगानी योग्य रकम वृद्धि हुँदै जान्छ ।

बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६२ खर्ब ६३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६२ खर्ब ६५ अर्ब पुगेको हो।
त्यस्तै, मंगलबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३६ अर्ब रहेकोमा बुधबार ५१ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

Esewa
Crest

बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ४६ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएको छ ।

अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS