IME Life New

नेपाली मुद्रा इतिहासकै कमजोर, डलरको मूल्य नयाँ उचाइमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। नेपाली बजारमा डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको हो।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ। डलरको यो भाउ हालसम्मकै उच्च हो।

Crest

यसअघि गत जेठ ३० गते १ अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ थियो। जुन हालसम्मकै उच्च थियो।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ।

अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS