IME Life New

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४, तामाघाटमा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यससँगै कम्पनीको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । हाल कम्पनीको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ वटा एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

Esewa
Crest

यसैगरी, कम्पनीका ७१ वटा एक्स्टेन्सन काउण्टर,क्युआर कोड दसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ग, कनेक्त आईपीएस स्मार्ट क्युर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS