IME Life New

सवा ३ करोडमा ६ वटा कार किन्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा ३ करोड रुपैयाँ बढीमा ६ वटा कार किन्ने भएको छ।

केन्द्रीय बैंकले कुल ३ करोड २९ लाख ७० हजार रुपैयाँ ६ वटा कार किन्न लागेको हो। यसका लागि बोलपत्र प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ।

Esewa
Crest

गत जेठ २४ गते राष्ट्र बैंकले कार खरिदका लागि बोलपत्र पेस गर्न आह्वान गरेको छ। प्राप्त बोलपत्रका आधारमा राष्ट्र बैंकले काठमाडौंको नक्सालस्थित लक्ष्मी इन्टरकन्टिनेन्टलको बोलपत्र स्वीकृत गरेको हो।

बोलपत्र प्रस्ताव न्यूनतम मूल्यांकित सारभूत रुपमा लाभग्राही देखिएको स्वीकृत गरिएको केन्द्रीय बैंकले जनाएको छ। अब लक्ष्मी इन्टरकन्टिनेन्टलले राष्ट्र बैंकलाई उक्त मूल्यमा ६ वटा कार उपलब्ध गराउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS