IME Life New

विजय लघुवित्तले लाभांश नबाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । लघुवित्तको सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS