IME Life New

बैंकमा पैसा फालाफाल, जेठमा मात्रै राष्ट्र बैंकले तान्यो रु. ३.५० खर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो जेठ महिनामा बैंकिङ प्रणालीबाट लगातार पैसा तानेको छ। जेठमा आजसहित ११ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ तानेको हो।

अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको छ। यो अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

Esewa
Crest

जेठमा केन्द्रीय बैंकले न्यूनतम १० अर्ब रुपैयाँदेखि अधिकतममा ५० अर्ब रुपैयाँसम्म बैंकिङ प्रणालीबाट तानेको छ। बैंकले भने ३ प्रतिशतको आसपासको न्यूनतम ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्।

निक्षेप बढ्नु र कर्जाको माग नबढ्नु बैंकिङ प्रणालीमा पैसा बढेको बढ्यै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS