IME Life New

वार्षिक मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, माग्यो राय-सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष सकिन १ महिना केही दिन बाँकी रहँदा आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको हो। यसका लागि बैंकले सरोकारवाला निकायहरुसँग राय–सुझाव मागेको छ।

Esewa
Crest

राष्ट्र बैंकले आउँदो असार १६ गतेसम्म राय–सुझाव पठाउन सरोकारवालालाई समय दिएको छ। उक्त समयावधिभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा फ्क्यास वा ई–मेलमा सुझाव पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS